टि–२० विश्वकप : सुपर १२ का टोलीको टुंगो लाग्यो

टि–२० विश्वकप क्रिकेटमा सुपर– १२ मा पुग्ने टोलीको टुंगो लागेको छ ।

क्वालिफिकेसनबाट श्रीलंका, बंगलादेश, नामिबिया र स्कटल्यान्ड सुपर १२ मा पुगेका हुन् । 

अब १२ टोलीबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । समूह एमा अब इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र नामिबिया छन् भने समूह बीमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र बंगलादेश छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार २१:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया