सेती नदीमा हाम फाल्दा किशोरी बेपत्ता

सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । बझाङको सुर्मा गाँउपालिका-४ भेलादकी अन्दाजी १९ वर्षीया सीमा कुमारी बोहरा बेपत्ता भएकी हुन् । 

बोहराले शनिबार बिहान रिङरोडमा रहेको सिमलको रूख नजिकैबाट हाम फालेको प्रहरीले जनाएको छ।  

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शुक्रबार पनि जयपृथ्वी नगरपालिका-१० का नविन सुनारले सेती नदीमा हाम फालेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १०:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया