माउन्टेण्ड एकेडेमीको बीएमएसका विद्यार्थीलाई ‘रक क्लाविङ’  तालिम

नेपाल माउन्टेण्ड एकेडेमीले ब्याचलर माउन्टेनेरिङ स्टुडेन्टका (बीएमएस) पहिलो वर्षका विद्यार्थीलाई ‘रक क्लाविङ’ सम्बन्धी तालिम शुरु गरेको छ ।   

एकेडेमीमा नै भएको तालिममा २९ जना विद्यार्थी रहेको प्रशिक्षक छिरिङ जाङ्बु शेर्पाले जानकारी दिए । 

हरि राम खड्का, मिङमा शेर्पा, लोप्साङ शेर्पा लगाएतका ७ जना प्रशिक्षकले रक क्लाविङ सम्बन्धी तालिम दिने शेर्पाको बताए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया