जाजरकोटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

जाजरकाेटमा ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।  बा ५ ख २५०१ नम्बरको ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे। 

दुर्घटनामा परी ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका अर्का एककाे जनाकाे ज्यान गएकाे छ । ट्रकमा  १० जना सवार रहेका थिए । जसमध्ये एक जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ​आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  ।  





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार ७:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया