वरुण धवन नताशासँग प्रेममा !

एजेन्सी– बलिउड अभिनेता वरुण धवनले पहिलो पटक आफ्नी प्रेमिकाको नाम औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।

भारतीय टक सो ‘कफी विथ करण’ मा वरुणले आफ्नो वाल्यकालदेखिकी साथी नताशा दलालसँग आफ्नो सबन्ध रहेको खुलासा गरेका हुन् ।

धेरै पटक वरुण र नताशालाई सँगसँगै भेटिने गरेको थियो । पछिल्लो समयमा उनीहरुको बारेमा धेरै चर्चा पनि भएको पाईन्छ । तर, वरुणले यस अघि कतैपनि आधिकारिक रुपमा सम्बन्धको खुलासा गरेका थिएनन् ।

सोही टक सोमा वरुणले आउँदो वर्ष २०१९ मा नताशासँग वैवाहिक सम्बन्ध बनाउँने पनि खुलासा गरेका छन् । ।
 





  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १२:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया