एमाले महाधिवेशन : सुदुरपश्चिमका केन्द्रीय सदस्य सर्वसम्मत

एमाले महाधिवेशनअन्तर्गत सुदुरपश्चिम भूगोलका सबै केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । 

केनद्रीय सदस्यमा मनोनयन दर्ता गरेका सहदेव बोगटी, दीपकप्रसाद भट्ट र कृष्णप्रसाद जैसीले उम्मेदवारी फिर्ता लिएपछि सुदूर पश्चिम प्रदेशको भूगोलतर्फको सदस्य सर्वसम्मत भएको हो । 

सबैतिरको केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा संस्थापन पक्ष छ । सोमबार राति ११ बजेपछि मात्रै मतदानको कार्यक्रम अघि बढ्ने जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २१:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया