शिक्षामन्त्री पौडेलले गरे दरबार हाई स्कुलको आकस्मिक अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुधबार दरबार हाई स्कुलको आकस्मिक निरीक्षण तथा अनुगमन गरेका छन् । 

आकस्मिक निरीक्षणका क्रममा मन्त्री पौडेलले विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सबैसँग विविध विषयमा छलफल गर गरे । सो अवसरमा उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि दरबार हाई स्कुलको भूमिका महत्वपूर्ण रहेको बताए । 

व्यस्तताका बीच लगभग डेड घण्टाको समय दिएर विद्यालयका विविध समस्या गम्भीरताका साथ सुनिदिएको भन्दै विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले मन्त्री पौडेललाई विद्यालय परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गरे । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १८:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया