राप्रपा महाधिवेशन : लिङ्देनको अग्रता कामयै, ११७ मतले पछि कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । 

पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १३७१ र अर्का अध्यक्षका प्रत्यासी कमल थापाले १२५४ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका अनुसार अब ९०९ मत मात्रै गन्न बाँकी रहेको छ । राप्रपाको महाधिवेशनमा शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरु भएको थियो । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ६:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया