भारतको तमिलनाडूमा सेनाको हेलिकप्टर दुर्घटना, सेनाका वरिष्ठ अधिकारी थिए सवार

भारतको तमिलनाडूमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । 

समाचार एजेन्सी पिटीआई र एएनआईका अनुसार सेनाको हेलिकप्टर तमिलनाडूको कन्नुरमा दुर्घटना भएको हो । 

समाचार एजेन्सीका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सेनाका वरिष्ठ अधिकारी समेत रहेका थिए । तर ती वरिष्ठ अधिकारी को थिए भन्ने केही खुलाइएको छैन । 

(बिबीसी) 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया