नयाँ अध्यक्षहरुलाई ओलीले भने– भर्खरको बाच्छो
फरकधार / २४ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ अध्यक्षहरु भन्दै राजनीतिक दलका नयाँ अध्यक्षहरुलाई भर्खरको बाच्छोको संज्ञा दिएका छन् । 



नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजेन्द्र लिङ्देन, माधवकुमार नेपालहरुलाई व्यंग्य गर्दै यस्तो बताएका छन् ।



उनले भर्खर बनेका अध्यक्षहरु हिँड्न नजान्ने भन्दै भर्खरको बाच्छोको संज्ञा दिएका छन् ।









  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:३८:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया