इक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ जना घाइते

इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अरू २५ जना घाइते भएका छन् । 

दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको र अरू २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन् । 

सो दुर्घटना शनिबार राति भएको थियो । दुर्घटनामा परेका घाइतेहरूलाई अस्पताल पुर्‍याइएको बताइएको छ ।  





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १३:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया