डाेटीमा भालुकाे आक्रमणबाट एक युवती गम्भीर घाइते
सांकेतिक तस्बीर

डाेटीमा भालुकाे आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छन् ।

जिल्लाकाे केआइसिंह गाउँपालिका-४ वायलमा जंगली भालुले आक्रमण गर्दा ३८ वर्षीया पपी विष्ट गम्भीर घाइते भएकी हुन् ।

बासकाेटा बाेकडाडामा घाँस काट्न गएकाे बेलामा उनलाई विष्टलाई भालुले आक्रमण गरेकाे थियाे। भालुकाे आक्रमणबाट उनकाे टाउकाे,छातीलगायत शरीरका अन्य भागमा पनि चाेट पुगेकाे छ ।

घाइते विष्टकाे दिपायलमा उपचार भइरहेकाे छ ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ९:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया