बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।

प्रति ताेलामा ७०० रुपैयाँले बढी ९३ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार ९२ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुनकाे मूल्य प्रति ताेला ९२ हजार ९०० रुपैयाँ कायम भएकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । प्रति ताेलामा १० रुपैयाँले बढी एक हजार २७० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

गत शुक्रबार एक हजार २६० रुपैयाँमा काराेबार भएकाे थियाे ।
 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ११:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया