काठमाडौं मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला

काठमाडौं मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । 

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस संकायमा ४० लाखसम्म शुल्क लिन पाइने व्यवस्था गरेको छ । निर्धारित शुल्कभन्दा करिब २० लाख अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु निरन्तरविरोधमा छन् ।

आइतबार विद्यार्थी, अभिभावक र संयुक्त विद्यार्थी संगठनले भक्तपुरको दुवाकोटमा रहेको कलेज भवनमा तालाबन्दी गरेका हुन्।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १८:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया