प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद् बैठक
फाइल फाेटाे

आज मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ । बैठक दिउँसाे साढे १ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका हुन् ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन र विभिन्न मन्त्रालयका एजेन्डाकाे बारेमा छलफल गरिने बताइएकाे छ ।
 





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार ११:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया