घट्याे सुनकाे मूल्य

नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ ।

प्रति ताेलामा ५०० रुपैयाँले घटी ९२ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुन प्रति ताेला ९१ हजार ८०० रुपैयाँ कायम गरिएकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा २५ रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । हिजाे चाँदी एक हजार २६० रुपैयाँमा काराेबार भएकाे थियाे ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ११:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया