म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओलालाई कोराेना

इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलालाई कोराेना संक्रमण भएको छ ।

सिटीले बिहीबार ग्वार्डीओलालाई काेराेना संक्रमण देखिएको पुष्टि गरेको हाे ।

त्यस्तै सहायक प्रशिक्षक जुवानमा लिलोलाई पनि काेराेना संक्रमित भएका छन् ।

सिटीले दुबैजना आइसोलेसनमा बसेको जनाएको छ।

कोराेना संक्रमित भएपछि ग्वार्डीओलाले एफए कपकाे तेस्रो चरण अन्तर्गत शुक्रबार हुने स्विडीन टाउनविरुद्ध खेल गुमाउने भएका छन्  ।





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार ७:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया