एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

नेकपा नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार नुवाकोट सदरमुकाम विदुरमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट मैनालीको अध्यक्षतामा १०५ सदस्यीय कमिटी नै सर्वसम्मत निर्वाचित भएको हो ।

उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन् । अधिवेशनको उद्घाटन शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन् । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १३:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया