प्रतिनिधि सभाकाे बैठक पनि स्थगित
फाइल फाेटाे

भाेलि बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक पनि स्थगित हुने भएकाे छ।

संघीय संसद सचिवालयले काेराेना भाइरसकाे बढ्दाे संक्रमणका कारण बैठक स्थगित गरेकाे हाे। 

बैठक भाेलि दिउँसाे १ बजे बस्ने भनिएकाे थियाे ।

सचिवालयले सूचना जारी गरी आगामी माघ १६ गतेसम्मका लागि बैठक स्थगित भएकाे जनाएकाे छ।

यता राष्ट्रिय सभाकाे बैठक भने अनिश्चितकालका लागि स्थगित भएकाे छ ।


 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया