प्रतिनिधि सभाकाे बैठक पनि स्थगित
फरकधार / २ माघ, २०७८
फाइल फाेटाे

भाेलि बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक पनि स्थगित हुने भएकाे छ।



संघीय संसद सचिवालयले काेराेना भाइरसकाे बढ्दाे संक्रमणका कारण बैठक स्थगित गरेकाे हाे। 

बैठक भाेलि दिउँसाे १ बजे बस्ने भनिएकाे थियाे ।

सचिवालयले सूचना जारी गरी आगामी माघ १६ गतेसम्मका लागि बैठक स्थगित भएकाे जनाएकाे छ।



यता राष्ट्रिय सभाकाे बैठक भने अनिश्चितकालका लागि स्थगित भएकाे छ ।


 

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:५३:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया