पर्यटनमन्त्री आले पनि काेराेना संक्रमित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले काेराेना संक्रमित भएका छन्।

मन्त्री आलेकाे सचिवालयले उनी काेराेना संक्रमित भएकाे जानकारी दिएकाे हाे।

सचिवालयका अनुसार उनी अहिले आइसाेलेसनमा बसेका छन् । उनले आफ्नाे सम्पर्कमा आएका सबैलाई काेराेना परीक्षण गर्न आग्रह पनि गरेका छन् ।
 





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ११:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया