माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

काठमाडाैंकाे काेटेश्वरमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा माेरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बु रहेका छन् । दुर्घटनामा परी माेटरसाइकलकाे पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् ।

गए राति साढे ११ बजे प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठाेक्किँदा माेटरसाइकल दुर्घटना भएकाे हाे ।

टिपरसहित फरार रहेका चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ९:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया