पिसिआर शुल्क घट्यो, सरकारीमा आठ सय निजीमा पन्ध्र सय

सरकारले कोरोना भाइरसको पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यसबारे जानकारी दिएका हुन् । 

अधिकारीका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० रुपैयाँ र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० सम्म लिन पाउने गरी नयाँ शुल्क तोकिएको हो । 

सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा एक हजार र निजी अस्पताल तथा प्रयोगाशालामा दुई हजार शुल्क थियो । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १९:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया