यी हुन् आइपीएलको मेगा अक्सनका लागि नाम दर्ता गर्ने १५ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को मेगा अक्सनका लागि १५ नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्यानमार्फत आइपीएलका लागि उनीहरू नाम दर्ता गराएका हुन् ।

आइपीएलको मेगा अक्सनका लागि कुल १ हजार २१४ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी छन् ।

यी हुन् आइपीएलको मेघा अक्सनमा नाम दर्ता गराउने नेपाली खेलाडी

१. आसिफ शेख
२. पवन सर्राफ
३. सन्दीप जोरा
४. कुशल भुर्तेल
५. रोहित पौडेल
६. सुशन भारी
७. आरिफ शेख
८. अविनाश बोहरा
९. विनोद भण्डारी
१०. शरद भेषावकर
११. कुशल मल्ल
१२. करण केसी
१३. सोमपाल कामी
१४. दिपेन्द्र सिंह ऐरी
१५. सन्दीप लामिछाने





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया