पछिल्लाे २४ घन्टामा देशभर थप १० हजार ३१९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
देशभर २१ हजार २०१ नमुनाकाे परीक्षण गरिएकाे थियाे ।
यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९ पुगेको छ।
यसैगरी दुई हजार ५४० जना निकाे भएका छन्।
हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।