माेरिससविरुद्धकाे मैत्रीपूर्ण खेलका लागि दर्शकलाई प्रवेश अनुमति

अफ्रिकी राष्ट्र माेरिससविरुद्धकाे मैत्रीपूर्ण खेल दर्शकसहित हुने भएकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार दंगशालाकाे क्षमताका १ तिहाई दर्शकलाई प्रवेश अनुमति दिइएकाे जनाएकाे हाे ।

एन्फाले काेराेना महामरी फैलिरहेकाे अवस्थामा पूर्णरूपमा स्वास्थ्य मापदण्ड अपनाएर दर्शकलाई प्रवेश गराइने बताएकाे छ ।

एन्फाले टिकटकाे मूल्य सामान्य प्याराफिटतर्फ ५०० तथा भिआइपी प्याराफिटतर्फ १००० ताेकेकाे छ ।

नेपालले माेरिसससँग ३१ जनवरी र १ फेब्रुअरी (माघ १५ र १८) मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।

दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १८:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया