हृतिक रोशन नयाँ युवतीसँग प्रेममा रहेको खुलासा

बलिउड अभिनेता हृतिक रोशन नयाँ युवतीसँग प्रेममा रहेको खुलासा भएको छ । 

श्रीमती सुजैन खानसँग सम्बन्धविच्छेद गरेका उनी हालै अभिनेत्री सबा आजादसित सार्वजनिक ठाउँमा देखिएका छन् । 

उनले केही समयदेखि उदीयमान अभिनेत्री सबा आजादसँग लुकीछिपी भेट गरिरहेको र अन्ततः उनीसँगै सार्वजनिक रूपमा देखिने निर्णयमा पुगेको उनीनिकटका साथीले बताएका छन् । 

सुजैन र रितिकका दुई सन्तान छन् र दुवै छोरा हृतिकसँग छन् ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १७:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया