फागुन ६ देखि लाेकसेवाका स्थगित परीक्षा सञ्चालन हुने

लोकसेवा आयोगका परीक्षाहरू फागुन ६ देखि सञ्चालन हुने भएका छन् । 

आयोगले कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाकाे समय तालिका सार्वजनिक गर्दै फागुन ६ बाट परीक्षा सञ्चालन गर्ने बताएकाे हाे । 

आयाेगका अनुसार स्थगित भएका सबै परीक्षा २०७९ सालकाे वैशाख १४ सम्म सकिने छ ।

जनस्वास्थ्य मापदण्ड अपनाई परीक्षा सञ्चालन गरिने आयाेगले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १४:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया