कमल थापाले स्वागत गरे स्थानीय निर्वाचन २०७९ को

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णयको स्वागत गरेका छन् । 

सरकारले गरेको घोषणासँगै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय स्वागतयोग्य छ ।’ 

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन देशैभरी एक चरणमा वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया