थप १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार १०२२ पिसिआर परीक्षणबाट र ५४८ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ६१४६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय संक्रमित छन्।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया