एमसिसीविरुद्धको प्रदर्शनमा द्वैध चरित्रका नेता दोषी : विश्वप्रकाश
फाइल तस्वीर

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूको द्वैध चरित्रका कारण सडकमा एमसिसीविरुद्ध युवा उत्रिएको आरोप लगाएका छन् । 

उनले बालुवाटार र बानेश्वरमा फरक फरक कुरा गर्न नेताहरूका कारण एमसिसी विरुद्ध सडकमा प्रदर्शन भइरहेको बताएका हुन् । उनले सडकमा प्रदर्शनमा उत्रिएका युवाको कुनै दोष नभएको पनि बताए । 

महामन्त्री शर्माले आवेग र अग्रताभन्दा जिम्मेवार राष्ट्रवादले मुलुकको विकास र समृद्धि सम्भव रहेको बताए । उनले अब क्षणिक लोकप्रियता कि दीर्घकालीन लोकहित रोज्ने के रोज्ने भन्ने टुंगोमा पुग्नुपर्ने बताए ।





  • प्रकाशित मिति : फागुन १२, २०७८ बिहीबार १३:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया