झुट बोलेको आरोपमा ट्रम्पका पूर्ववकिललाई जेल सजाय

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववकिल माइकल कोहेनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकी संसदले झुट बोलेको र चुनावको नियम उल्लंघन गरेको आरोपमा कोहेनलाई यो सजायको फैसला गरेको हो । 

कोहेनले २०१६ मा चुनाव प्रचारप्रसारको समयमा ट्रम्पसँग नजिक रहेका दुई महिलालाई उनले आर्थिक सहयोग गरेको बताएका थिए तर ट्रम्पले यस्तो कुनै पनि किसिमको आर्थिक कारोबार आफुले नगरेको बताएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार ९:५९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया