गठबन्धन कायम रहने स्पष्ट भएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब गठबन्धन रहने स्पष्ट भएको दाबी गरेका छन् । 

एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफूहरूले संविधान, लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाएर अगाडि बढेको र बीचमा केही समय अब के हुन्छ भन्ने वातावरण बनेको पनि बताए ।

उनले अब गठबन्धन कायम रहने स्पष्ट भएकाे दाबी पनि गरे ।






  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया