जब अमिताभ बच्चनले ढाका टाेपी लगाए...

बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छन् । उनले विभिन्न किसिमका पाेस्ट गरिरहेकाे देख्न सकिन्छ । 

तर, यस पटक भने बच्चनले नेपाली ढाकाटाेपी लगाएकाे फाेटाे सेयर गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा उक्त फाेटाे सेयर गरेका हुन् ।

क्याप्सनमा भने उनले ‘केटी काे... केटी काे !!!’ लेखेका छन् ।

फोटाेमा उनका फ्यानहरूले प्रशंसा गरेका छन् । एक जना नेपाली फ्यानले केटीकाे के भनी प्रश्न पनि गरेकी छन् । 

 

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १५:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया