बागमती प्रदेशको राजधानी हेटौंडामा एमसिसी र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन भएको छ ।
बिहीबार बिहान हेटौंडाको बुद्धचोकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेकाे हाे ।
उनीहरूले एमसिसी सम्झौता खारेज गर, गो ब्याक एमसिसी, देश बेच्न पाइँदैन, पेट्रोलिएम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।