भुवन केसीले पनि काठमाडाैंकाे मेयरमा उम्मेदवारी दिने

कलाकार तथा निर्माता भुवन केसी पनि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् ।

आगामी स्थानीय तह निर्वाचनमा उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उठ्न लागेका हुन् ।

केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिन खाेजेका थिए । 

केसीकाे चुनाव चिन्ह किताब हुने बताइएकाे छ । 

यसभन्दा अगाडि र्‍यापर बालेन साहले मेयरमा उठ्ने घाेषणा गरिसकेका छन् ।
 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ७:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया