\
बलिउड अभिनेत्री मलाइका अरोडालाई चर्चामा आउन केही गर्नै पर्दैन । उनले लगाउने कालो कपडा र कालो चश्मा नै उनी चर्चामा आउने कारण बन्छ ।
पछिल्लो समय उनी फेरि एकपटक चर्चामा आएकी छिन् । र, यसको कारण हो, उनको कालो चश्मा र कालो कपडा ।
पछिल्लो समय उनको यो तस्वीर सार्वजनिक भएपछि उनको ट्रोल बनाउन थालिएको छ । उनको झोला अर्को एकजना व्यक्तिले अगाडि लिएर गएको भिडियो पनि आएपछि यसको व्यापक आलोचना भएको हो ।
त्यसैले यो विषयलाई पछिल्लो समय भारतीय मिडियाले प्राथमिकतामा राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।