ज्याकारान्डाले ढकमक्क काठमाडौं [फोटो फिचर]

वसन्त ऋतुको आगमनसँगै अहिले ज्याकारान्डा फूलले काठमाडौं उपत्यकामा सौन्दर्य बढाएको छ । ठाउँठाउँमा फुलेको ज्याकारान्डाले अहिले उपत्यकाको धेरै स्थान मनमोहक देखिएका छन् । दिनभरीको भागदौडले मानिसहरू थकित छन् । तर, ज्याकारान्डा फुलेको स्थानमा जाँदा केही हदसम्म तनाव हराउँछ, थकाइ कम हुन्छ । 

तस्बिरमा हेरौं ज्याकारान्डाको सौन्दर्य





 

 

  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार १२:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया