प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ तोकिएको छ । आज  छापावाल सुन ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।     

त्यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर १ हजार २८५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १२:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया