नेकपा एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् । उनले स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ मैवाखोला गाउँपालिका–३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।