ललितपुरमा कांग्रेसका चिरिबाबु अगाडि

ललितपुर महानगरपालिकामा मेयरका प्रत्याशी नेपाली कांग्रेसका चिरिबाबु महर्जन अगाडि देखिएका छन् । 

उनले अहिलेसम्म गणना भएको मतको आधा मत पाएका छन् ।

४ सय मत गन्दा उनले २१९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकारले सय मत पनि कटाउन सकेका छैनन् । उनको ९७ मत आएको छ ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले ११४ मत पाएकी छन्। 

गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले भने ४० मत पाएका छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १९:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया