काठमाडौं महानगर : बालेन ६७४ मतले अगाडि, पछ्याउँदै स्थापित

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै छ । पछिल्लो विवरणअनुसार उनले १ हजार ७०६ मत पाएका छन् । 

शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् । गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ८:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया