काठमाडौं महानगर : पाँचवटै वडामा बालेनको अग्रता, झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन् ।  पछिल्लो अपडेटअनुसार उनले २६०१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले १४१५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १३५९ मत ल्याएकी छन् । 

अहिले काठमाडौं–१, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ । सबै वडामा बालेनले अग्रता कायम गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १२:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया