बटेश्वर गाउँपालिका–१ मा कांग्रेसका अशोक प्यानलसहित विजयी

धनुषाको बटेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

वडायक्षमा कांग्रेसका अशोककुमार महतोले ५५२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एककीकृत समाजवादीका रामअशिष महतोले ३९० मत मात्र ल्याउन सफल भए ।

तेश्रोमा नेकपा एमालेका उमेश महतोले ३७० र माओवादी केन्द्रका प्रमेश्वर महतोले ३३१ म्त मात्र ल्याए ।

यसअघि पनि २०७४ को निर्वाचनमा सो वडामा कांग्रेसबाट शैलेन्द्र कुमार महतो विजयी भएका थिए ।
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १३:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया