हेटौँडामा मतगणना नतिजाको पर्खाइमा मतदाता (फोटो फिचर)

वैशाख ३० गते सम्पन्न स्थानीय तहको मतदानकोे मत गणना भइरहेको छ । आफूले मत दिएको उम्मेदवारहरुले जित हासिल गरे फूलमाला लगाउँला भनेर मतगणना भइरहेको स्थानको ढोका बाहिर सयौँ मतदाता तथा कार्यकर्ता कुरिरहने गरेका छन् । 

हेटौंडाको मत परिणाम थाहा पाउनका लागि मतगणना सुरु भएको दिनदेखि नै चर्को घाममा पनि भिड लाग्ने गरेको छ । 

हेटौंँडामा १, २, ३, १७, १८, १९ नम्बर वडाको मतगणना​ सकिइसकेको छ । मंगलबार ४, ५, ६, १४, १५ र १६ नम्बर वडाको मतगणना भइरहेको र उक्त मत परिणाम सुन्नका लागि बिहानैदेखि भीड लागेको हो ।





 

 

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया