इन्धनको मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा युवा संघका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल [तस्वीरहरू]

काठमाडौंमा इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । हर्नुहोस् तस्वीरहरू


 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १७:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया