दाेलखमा फिल्म सिटी निर्माण कार्य अगाडि बढाइने

दोलखामा फिल्म सिटी निर्माण कार्य अगाडि बढाइनेछ । सरकारले याे घोषणा गरेकाे हाे । 

आगामि आर्थिक वर्ष २०७९/८० का लागि बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले याे घोषणा गरेका हुन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया