पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टियो, उडान प्रभावित
फाइल तस्बिर

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिदा उडान अवरुद्ध भएको छ । हवाइजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिदा उडान अवरुद्ध भएको हो । 

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार ट्यांकर पल्टिदा पोखरामा हुने बिहानका उडानहरू अवरुद्ध भएका हुन् । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नभएको उनले बताए । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ । 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार ८:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया