आजबाट बालबालिकालाई बुस्टर डोज लगाइँदै

सरकारले आजबाट बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिन लागेको हो ।  

पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइने मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार ९:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया