बलिउड अभिनेत्री जहिले पनि एउटा एउटा रमाइलो गरिरहेकी हुन्छिन् । त्यसैले उनी बारम्बार चर्चामा पनि आउँछिन् ।
शनिबार पनि उनी पापाराजीहरुको अगाडि गएर यस्तो हर्कत गरिन् कि उनको यो भिडियो बाहिर आएपछि उनका प्रशंसक नै अचम्ममा परेका छन् ।
खासमा उनको फेसबुक र इन्स्टाग्राम एकाउन्ट ह्याक भएको रहेछ । त्यसैले उनी फोटोग्राफरहरुको अगाडि रोएकी रहिछिन् ।
उनले आफ्नो फेसबुक र इन्स्टाको पासवर्ड फेरिएको र आफ्नो एक्सेसमा नभएको बताउँदै रोएकी हुन् । उनी यो विषय लिएर प्रहरीकहाँ पुगेकी छिन् ।
अझ अचम्म त के भने उनले यो सबै हर्कत गर्दा उनका ब्वायफ्रेन्ड आदिल दुर्रानी पनि उनीसँगै थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।