२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

एमालेको सचिवालय बैठक जारी [तस्बिरहरु]

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय तुलसीलाल अमात्य भवनमा सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सरेपछि सचिवालय बैठक पहिलोपटक बसेको हो ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता लगायतका विषयमा छलफल भइरहेको छ ।


स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरूलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय बैठकको एजेण्डामा छ ।



तस्बिरहरु





  • प्रकाशित मिति : ३० जेठ, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया